२५ जेष्ठ २०८३, सोमबार
,
Latest
संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून, न्याय तथा मानव अधिकार समिति सभापतिमा बिमला सुवेदी चयन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा बिमला सुवेदी चयन हुनुभएको छ ।

प्रतिनिभिसभाअन्तर्गत गठित १० ओटा विषयगत समितिको सभापति चयनका लागि आइतबार नेकपा (माओवादी केन्द्र)को तर्फबाट सुवेदीले मनोनयन दर्ता गर्नुभएको थियो ।

सुवेदीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायतले बधाई दिनुभएको छ ।