६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानको शान्तिपूर्ण र्‍याली – फोटोफिचर



अ+ अ-

धरान । धरानमा स्वधर्मको रक्षा आह्वान गर्दै शान्तिपूर्ण र्‍याली निकालिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्‍यालीमा हजारौं सर्वसाधारण सहभागी छन् ।

इटहरीबाट निस्केको र्‍याली तरहराको पानीपियासम्म जाँदैछ । त्यसभन्दा अगाडिको क्षेत्रमा भने निषेधाज्ञा लगाइएको छ ।

र्‍यालीमा सहभागीहरुले धर्मनिरपेक्षता खारेजी र हिन्दुराज्यको माग गर्दै नारावाजी गरिरहेका छन् ।