९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक स्थगित



file
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को भोलि शनिबारबाट सुरु हुने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

एमालेले भालिबाट सिरहाको धनगडीमाइ नगरपालिकाको विष्णुपरकट्टीमा सचिवालय बैठक डाकेको थियो । तर निरन्तर रुपमा वर्षात भएपछि बैठक स्थगित गरेको एमालेले जनाएको छ ।

एमाले स्रोतका अनुसार पानी पर्नेक्रम रोकिएपछि पुनः नयाँ मिति तय गरेर बैठक बस्नेछ ।