५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङका किसान स्याउ टिप्न थाले (फोटो फिचर)



अ+ अ-

हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–८ ताचैस्थित कृषकले स्याउ टिप्दै । विकासे (हाइब्रिड) प्रजातिमध्ये गाला, मेमा, रेड डेलिसियस स्याउ टिपेर बजार पु¥याउँदै । यहाँ उत्पादित स्याउ पोखरा र काठमाडौँ खपत हुने गरेको छ भने बगैँचामा नै रु २३० मा बिक्री गर्ने गरेका छन् ।

तस्बिर :  नवीन लामिछाने/रासस

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका–१ तिप्लिङको मचेतमा फलेको स्याउ टिप्दै कृषक नेमारानी लामा । भौगोलिक हिसाबले विकटमा पर्ने मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर, बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन । तस्बिरः शंकर श्रेष्ठ/रासस