२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धव थापाले आजै विश्वासको मत लिने



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धन दलको बैठकमा थापाले आजै विश्वासको मत लिने निर्णय भएको माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जनाए ।

थापाले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेका हुन् । यसअघि थापाले उपसभामुख सृजना दनुवारको अनुपस्थिती रहने भएपछि आज विश्वासको मत लिने सम्भावना कम रहेको बताएका थिए ।

कांग्रेस सांसद ईस्राईल मन्सुरीले प्रदेशसभा बैठक सञ्चालन गर्ने भएका छन् । उपसभामुख दनुवारले बैठकको आफ्नो अनुपस्थिति रहने भएपछि मन्सुरीलाई अध्यक्षता गर्न पत्र लेखेकी थिईन् ।