९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित भारतीय गायक अरिजीत सिंह नेपाल आउने



अ+ अ-

काठमाडौँ । चर्चित भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन् ।

उनी आफ्नो प्रस्तुति दिन पहिलोपटक नेपाल आउन लागेका हुन् । ‘अरिजीत सिंह लाइभ इन नेपाल’ मसिंर ९ गते शनिबार हायातमा हुनेछ ।

भारतीय पार्श्व गायकका रूपमा परिचित अरिजीत सिंहले एकभन्दा अर्को हिट गीतहरु दिएका छन् । नेपालमा उनका थुप्रै फ्यानहरु रहेका छन् ।

यस कन्सर्टको साधारण टिकट मूल्य ४ हजारबाट सुरू हुनेछ । थप सुविधासहित अरू टिकट दरहरू समेत उपलब्ध हुने आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले जनाएको छ ।

साउन ३० गतेदेखि बिक्री खुला हुने टिकट खल्ति डिजिटल वालेटबाट मात्रै खरिद गर्न सकिने छ । यस कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रमा योगदान गर्ने आयोजकको विश्वास छ ।