२० श्रावण २०८३, बुधबार
,
Latest
संसदीय समितिको बैठकमा एम्नेस्टी इन्टरनेशनलको अनुपस्थितिप्रति सांसद न्यौपानेको आपत्ति लिस्बनस्थित नेपाली दूतावासबाट राहदानीको अनलाइन आवेदन पुनः खुला हर्मुज खोल्न ट्रम्पको चेतावनी पर्साबाट फरार प्रतिवादी पक्राउ सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता विराटनगरमा सबैभन्दा बढी वर्षा केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध



फाईल फोटो
अ+ अ-

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

आज दिउँसो इच्छाकामना गाउँपालिका ६ स्थित जलबिरेमा सुख्खा पहिरो खसेपछि बाटो बन्द भएको हो ।

सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

अहिले पहिरो पन्छाउने काम भईरहेको छ ।