२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

कार्यकर्ताको बीचमा थप विवाद बढ्न नदिन सामुहिक अपिल गर्ने एमाले कार्यदलको निर्णय

कार्यकर्ताको बीचमा थप विवाद बढ्न नदिन सामुहिक अपिल गर्ने एमाले कार्यदलको निर्णय
अ अ+ अ-

 काठमाडौँ । एमाले कार्यकर्ताको बीचमा थप विवाद बढ्न नदिन सामुहिक अपिल गर्ने निर्णय गर्दे नेकपा )एमाले) अ भित्रको अन्तरसंर्घष समाधान गर्न गठित कार्यदलको बैठक सकिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको बैठकले सहमतिहरू निर्माणका लागि एउटा कार्यविधि र आचारसंहिता तयार गर्ने पनि निर्णय गरेको छ ।

बैठकले देशैभर कार्यकर्ताको बीचमा एकताको भावना सञ्चार गराउने निर्णय समेत गरेको नेता भीम रावलले जानकारी दिनुभयो ।आजको बैठकमा कार्यदलका सदस्य शंकर पोखरेल बाहेकका सबै सदस्य उपस्थित रहनुभएको  थियो ।

अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधब नेपाल बीच सहमति भएपछि पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदल गठन भएका थियो । 

उक्त कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् चने नेपाल पक्षबाट डा। भीम बहादुर रावल, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन् । पार्टीलाई ०७५ जेठ २ गते फर्काउनुपर्ने अडान नेपाल पक्षले राखेको छ ।

यसमा ओली पक्ष सहमत भैसकेको छैन । अध्यक्ष ओली र नेता नेपालले तीन दिनको समयसिमा दिएर विवाद समाधान गर्न कार्यदललाई भनेका छन् ।