२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब २५ लाखभन्दा बढी ऋण लिँदा प्यान चाहिने



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ वा सोभन्दा बढी ऋण रकम लिँदा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिएको हुनुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि ५० लाख रुपैयाँ वा सोभन्दा बढी ऋण रकम लिएकाले मात्रै प्यान लिनुपर्ने व्यवस्था थियो ।

त्यस्तै समूहगत रुपमा कर्जा लिनु परे पनि २५ लाख रुपैयाँभन्दा माथिको लागि प्यान अनिवार्य गरिएको छ ।