१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेताहरु केन्द्रीय समितिको निर्णय टुंग्याउन छलफलमा



कांग्रेस केन्द्रीय समिति बैठक । फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय तय गर्न कांग्रेसका नेताहरु छलफलमा बसेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता डा प्रकाशशरण महत, नेताहरु रमेश लेखक, मीन विश्वकर्मा लगायत रहनुभएको छ ।

छलफलले केन्द्रीय समितिको निर्णयको मस्यौदालाई अन्तिम रुप दिएपछि बुधबार अपराह्न ४ बजे बस्ने केन्द्रीय समिति बैठकले पारित गर्नेछ । मंगलबार बसेको पदाधिकारी बैठकले मस्यौदा तयार गर्नका लागि नेताहरुलाई जिम्मेवारी दिएको थियो ।

साउन २ देखि जारी केन्द्रीय समितिको बैठक बुधबार सकिँदैछ ।