२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वीडेनद्वारा दक्षिण अफ्रिका पराजित



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत स्वीडेनले विजयी सुरुवात गरेको छ । आइतबार न्यूजिल्याण्डको वेलिङ्टन स्टेडियममा सम्पन्न समूह चरणको खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको हो ।

स्वीडेनलाई जित दिलाउन खेलको ६५ औं मिनेटमा फ्रिडोलिना रोल्फोले तथा ९० औं मिनेटमा अमान्डा इलेस्टेड्टले गोल गरे ।

जितसँगै समूह जी मा रहेको स्वीडेनले महत्वपूर्ण ३ अंक जोडेको छ । यता, दक्षिण अफ्रिकाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।