२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय मन्त्रालयले गर्यो ३२ जना सहसचिवको सरुवा, को कहाँ पदस्थापन ?



अ+ अ-

काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फेरि ३२ जना सहसचिवको सरुवा एवं काजमा पदस्थापन गरेको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा हालै मात्र विभिन्न निकायमा सरुवा गरिएका सहसचिवहरुलाई फेरि सरुवा गरिएको छ ।

निजामती सेवामा वर्तमान शेर बहादुर देउवा सरकारले तिब्र रुपमा कर्मचारीको सरुवा एवं काजमा खटाएर कर्मचारी वृत्तमा आतंकको अवस्था सिर्जना भएको भन्दै आलोचना भइरहेकै अवस्थामा पुनः सरुवा गरिएको छ ।

सरुवा एवं नयाँ स्थानमा पदस्थापन भएका सहसचिवहरुमा गोपाल कुमार अधिकारी (अख्तियार),  रामबहादुर कुरुम्बाङ (अख्तियार), हिरामणी शर्मा (प्रधानमन्त्री कार्यालय), नारायण प्रसाद सापकोटा (गृह), श्रवण कुमार पोखरेल (गृह), ज्ञानेन्द्र प्रसाद ढकाल (लोकसेवा), टामलाल पाण्डे (लोकसेवा) लगायत छन् ।

अन्य सहसचिवहरुको सरुवा एवं पदस्थापन