२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा योगेश भट्टराईलाई पहिचानवादीले देखाए कालो झण्डा



अ+ अ-

काठमाडौं ।नेकपा (एमाले) का सचिव सांसद योगेश भट्टराईलाई बिहीबार इलाममा कालो झण्डा देखाइएको छ।

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई कोशी प्रदेश नामाकरणको विषयलाई लिएर पहिचानवादीहरुले कालो झण्डा देखाएका हुन् ।

यसअघि सांसद भट्टराईले प्रदेश १ को नाम कोशी राखेको कुराको समर्थन गरेका थिए। पहिचानवादीहरुले योगेश भट्टराई मुर्दावाद, पहिचान विरोध होसियार, कोशी प्रदेश मान्दैनौंलयायतको नारा लगाएका थिए ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि पहिचानवादीहरुले पटक पटक आक्रमणको प्रयास गरेका थिए ।