२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले गर्ने



अ+ अ-

काठमाडौँ । उद्घाटन भएको साढे ५ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुआन एयरलाइन्सले उडान गर्ने भएको छ । यसका लागि सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

सम्झौताअनुसार सिचुआन एयरलाइन्सले जुन २१ मा चार्टर्ड उडानका लागि अनुमति प्राप्त गरेको छ । उक्त एयरलाइन्सले चीनको चेन्दुदेखि पोखरामा उडान गर्न लागेको हो । क्यानले नियमित उडानका लागि एयरलाइन्ससँग छलफल भइरहेको जानकारी दिएको छ ।