२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल हृदयरोग केन्द भर्ना हुनुभएको छ ।

मंगलबार बिहान भर्ना गरि उहाँको थप उपचार भइरहेको छ । राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले केही बताएको छैन ।

केही बेरमै उहाँको स्वास्थ्य अवस्थाका विषयमा विज्ञप्ति मार्फत जानकारी गराइने अस्पताल स्रोतले जानकारी दिएको छ ।