२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड–बाबुरामविरुद्धको मुद्दा सपना प्रधान मल्लको इजलासमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा बाबुराम भट्टराईविरुद्ध परेको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ।

पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्ड र भट्टराईविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइका लागि न्यायाधीश प्रधानको इजलासमा परेको हो।

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र बेवास्ता गरेको भन्दै उहाँहरूमाथि कारबाहीको माग गरिएको छ।