६ भाद्र २०८३, शनिबार
,
Latest
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहमसँग बराबरीमा रोकियो चेल्सी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले बराबरी खेलेको छ । गएराति भएको खेलमा चेल्सीले नटिङहम फरेस्टसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

नटिङहमका लागि ताइओ एओनीइले १३ औं र ६२ औं मिनेटमा गरी दुई गोल गरे भने चेल्सीका लागि ५१ औं र ५८ औं मिनेटमा गरी दुबै गोल रहिम स्टर्लिङले गरे ।

यो नतिजासँगै ३५ खेलबाट ४३ अंकका साथ चेल्सी तालिकाको ११ औं स्थानमा रहँदा नटिङहम ३६ खेलबाट ३४ अंकका साथ १६ औं स्थानमा छ ।