काठमाडौं । काठमाडौंमा उपत्यकामा निषेधाज्ञाको ४६ औँ दिन पुगेको छ । गत वैशाख १६ गतेदेखि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो।
उपत्यकाको सडकहरुमा अरु दिनको तुलनामा निकै भिडभाड देखिएको छ ।