• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

सिन्दुर खेल्दै खट बोकेर बिस्का: जात्रा- फोटो फिचर



भक्तपुर । बिस्का: जात्राको अवसरमा शुक्रबार गुप्तेश्वर महादेव मन्दिरबाट सिरुटार र बालकोटका बासिन्दाले बालकुमारी, भैरब र गणेशको देवता बिराजमान खट बोकेर टोल परिक्रमा गरिएको छ ।

स्थानीयले पूजा सम्पन्न गरेपछि सिन्दुर खेल्दै खट बोकेर जात्रा मनाउने गरिन्छ ।

तस्बिर : रमेश गिरीररासस