२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः इन्टरले बेन्फिकालाई उसकै मैदानमा २–० ले हरायो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इन्टर मिलानले जित निकालेको छ । गएराति भएको खेलमा इटालीयन क्लब इन्टरले पोर्चुगिज क्लब बेन्फिकालाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउन खेलको ५१ औं मिनेटमा निकोलो बरेलाले तथा ८२ औं मिनेटमा पेनाल्टीमार्फत रोमेलु लुकाकुले गोल गरे । यो जितसँगै इन्टरले आफ्नो मैदानमा २–० को अग्रता पाउनेछ ।

अब यी दई टिमबीचको दोस्रो लेग इन्टरको घरेलु मैदानमा अप्रिल २० मा हुनेछ ।