२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकास्थित बङाबजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी



अ+ अ-

काठमाडौं । बङ्गलादेशको राजधानी ढाकास्थित बङाबजारमा भीषण आगलागी भएको छ। लत्ताकपडा बजारको रूपमा परिचित बङाबजारमा मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ ।

अग्नि रक्षकका ७४ टुकडीले आगो नियन्त्रणमा लिने प्रयास गरेकोमा पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको बङ्गलादेशका मिडियाहरूले उल्लेख गरेका छन् ।

आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन। आगो तीव्ररुपमा फैलिएकाले मानिसको हताहती भए/नभएको पनि यकीन छैन ।