२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा पूर्वराष्ट्रपति द्वारा बधाई



file
अ+ अ-

काठमाडौं ।पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा विजयी हुँदै नेपाली क्रिकेट टीम विश्वकप छनौटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको गौरव बढाउन सफल नेपाली क्रिकेट खेलाडी, प्रशिक्षक तथा समर्थकलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।