२९ भाद्र २०८३, सोमबार
,
Latest
भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याद सकिएको डेभिट कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने २ जना पक्राउ



अ+ अ-

काठमाडौं । सिदार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिएम मेसिनबाट म्याद सकिएको डेभिट कार्डबाट पैसा निकाल्ने  २ जनालाई महानगरीय प्रहरीले पक्राउ गरेको छ । 

सोलुखुम्वु घर भएको ५७ वर्षिय जगत बहादुर गुरुङ र पर्सा घर भएकी ३० वर्षिय सावित्री गुरुङ्लाई काठमाडौं भत्केको पुलबाट प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले उनीहरु दुईबाट एलएलओआइढिएस भिभिआइएस डेभिड कार्ड लन्डन र २१ लाख बरामद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

एलएलओआइढिएस भिभिआइएस डेभिड कार्ड लन्डन (एक्सपाइर) भएको कार्डबाट चावहिल, कालोपुल, हात्तिसार भाटभटेनी ईलाकामा रहेको एटिएमबाट ३४ लाख ३५ हजार निकालेको प्रवक्ता रमेश कुमार वस्नेतले बताउनु भएको छ ।

एटिएमबाट निकालेको रकम १० लाख ५० हजार सहकारीमा राखेको पनि खुल्न आएको उहाँले जानकारी दिनुभएको छ ।