काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन् ।
नेता नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड नेपाल निवास पुगेका हुन् ।
प्रचण्ड र नेता नेपाल बीच केहीबेर कुराकानी भएको स्रोतले बताएको छ ।