२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका फुटबलको सर्वाधिक गोलकर्तामा मेसी



अ+ अ-

काठमाडौं । कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता अर्जेन्टिनाका कप्तान लिओनल मेसी भएका छन् । ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे ।

मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेका थिए यसकारण सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् । यता कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । 

त्यस्तै कोपाको उत्कृष्ट खेलाडीमा अर्जेन्टिनाका मेसी र ब्राजिलका नेमार समेत घोषित भएका छन् ।