१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मदाहका घटना बढे, उच्च स्तरीय न्यायिक आयोग गठन हुनुपर्छः अमरेशकुमार सिंह



अ+ अ-

काठमाडौं । सांसद अमरेशकुमार सिंहले आत्मदाहका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले आत्मदाहको घटना सिर्जना हुनुमा सरकार पनि दोषी रहेको बताउँदै यस्ता घटना न्यूनीकरण गर्न सरकार गम्भिर बन्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘आत्मदाहका घटना बढेको देखिन्छ । यस्ता घटना नदोहोरियोस् । के कारणले आत्मदाह भइरहेको छ, उच्च स्तरीय न्यायिक आयोग गठन होस् ।’