६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामी बर्षमानलाई भेट्न राष्ट्रिय सभा अध्यक्ष र स्वास्थ्यमन्त्री सुमेरु अस्पतालमा



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना र स्वास्थ्यमन्त्री पदम गिरी ललितपुरको सुमेरू अस्पतालमा उपचारत नेकपा माओबादी पार्टीका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न अप्पताल पुग्नु भएको छ ।

वंशाणुगत जण्डिसबाट पीडित हुनुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सुमेरू अस्पतालमा भर्ना हुनु भएको थियो । पुनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल पटक पटक उपचार गराउनु भएको छ ।