२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमान दुर्घटनाः भीरमा अड्किएका ३ शव निकाल्न कठिन, ६ जना अझै भेटिएनन्



अ+ अ-

काठमाडौं । पोखरामा आइतबार बिहान दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६६ जनाको शव फेला परेको छ । जसमा ५२ वटा शव अस्पताल पुर्‍याइएको छ भने ६ वटा शव अस्पताल लैजाने क्रममा छ ।

५ वटा शव खोंचबाट बाहिर निकाल्न लागिएको उद्धारमा खटिएका एक अधिकारीले जानकारी दिए । यस्तै भीरमा अड्किएको अवस्थामा रहेका तीनवटा शव भने निकाल्न नसकिएको उनले बताए ।

विमानमा सवार रहेकामध्ये ६ जना भने अझै भेटिएको छैन । खोज तथा उद्दारको लागि सशस्त्र प्रहरीले दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको छ ।