२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

शनिबार नेपाललाई भेट्न नेता पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् । भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा करिब एक घण्टा छलफल भएको स्रोतले बतायो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयदेखि सभामुख र राष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल भएको बताइएको छ ।

आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेको कांग्रेस नेताहरु फेरि माओवादी केन्द्रसँग सम्बन्ध बनाएर गठबन्धनको प्रयास गरिरहेका छन् ।