५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दलको नेताका लागि आफ्नो समूहले प्रयास गर्नेछः शेखर कोइराला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले संसदीयदलको नेताका लागि आफ्नो समुहले प्रयास गर्ने बताउनु भएको छ ।

विराटनगरमा बिहीबार बिहान संञ्चारकर्मीहरु कुरा गर्दे नेता कोईरालाले संसदीय दलमा सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि आफ्नो टिमले प्रयास गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ ।‘हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ, अन्य साथीहरुसँग पनि कुरा गर्छौं ।’

नेता कोईरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनु भयो ।