६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय गच्छदारलाई हराउँदै एमालेकी भगवती चौधरी विजयी



अ+ अ-

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् ।

चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई तेस्रो प्रयासमा पराजित गरेकी हुन् ।

चौधरीले ४० हजार ७८८ मत प्राप्त गरिन् भने गच्छदारले ३५ हजार ६०० मत पाए । चौधरी ५ हजार १८८ मतान्तरसहित विजयी भएकी हुन् ।

यसअघि दुई पटक चौधरीलाई गच्छदारले पराजित गरेका थिए। तर यस पटक गच्छदार उनै चौधरीसँग भारी मतान्तरले पराजित भए ।