२० असार २०८३, शनिबार
,
Latest
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने



अ+ अ-

काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । 

शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । 

यो पनिः अर्थमन्त्री शर्मा र चिनियाँ राजदुत यान्छीबीच शिष्टाचार भेट