भजनी । कैलालीको टीकापुर र बर्दियाको आवतजावतका लागि उर्लदो कर्णालीमा जोखिमको यात्रा भइरहेको छ ।
टीकापुर नगरपालिका–२ सनकट्टी हुँदै दैनिक सयौं नागरिक स्टिमर (डिजेलबाट चल्ने डुङ्गा) मा नदी वारपार गर्दै आएका छन् ।
(तस्वीरः झलनाथ खनाल/रासस)