५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा गृहमन्त्री खाँण पछि परे, राप्रपालाई अग्रता



file
अ+ अ-

रुपन्देही । रुपन्देही–३ मा राप्रपाका दीपक बोहरालाई अग्रता मिलेको छ ।

नेकपा एमालेले समर्थन रहेको बोहराले २१ हजार ८२२ मतसहित अग्रता लिएका हुन् । त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण भने पछि परेका छन् ।

कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले २१ हजार ५९१ मत पाएका छन् । राप्रपाका बोहरा र खाँणबिच २३१ मतको अन्तर रहेको छ ।