२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर-३ मा तोसिमालाई लगभग दोब्बर मतको अग्रता



अ+ अ-

ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टिकी डा.तोसिमा कार्कीले दोब्बर मतको अग्रता बढाएकी छन् । तोसिमाले १५ हजार ८५१ मत प्राप्त गरेकी छन् ।

उनीलाई पछ्याउदै नेकपा एमालेका अमृत खड्काले ८ हजार ७२० मत पाएका छन् । तोसिमा र खड्काबिच ७ हजार १३१मतको अन्तर रहेको छ ।

त्यस्तै, गठबन्धनको तर्फबाट नेकपा माओवादीकी पम्फा भुसालले ५ हजार ९३९ मत पाईन् ।