२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही ५ मा एमालेलाई अग्रता



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नं ५ मा नेकपा (एमाले) ले अग्रता बनाएको छ । एमालेका उम्मेदवार वासुदेव घिमिरेले अहिलेसम्म ६ हजार २४१ मत हासिल गरेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भरत शाहले ५ हजार ५४३ मत पाएका छन् । अहिलेसम्म घिमिरे शाहभन्दा ६९८ मतले अग्रता हासिल गरेका छन् । मतगणना जारी छ ।