७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–३मा राप्रपाका पाण्डेको अग्रता



अ+ अ-

काठमाडौं। चितवन–३ को प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा राप्रपाका विक्रम पाण्डेले अग्रता लिनु भएको छ ।

पछिल्लो मत परिमाणममा पाण्डेले २३५२ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र दिनेश कोईरालाले २३४७ मत पाउनु भएको छ भने माओबादीकेन्द्रका डा. भोजराज अधिकारीले २२१२ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जीता बरालले २०७५ मत प्राप्त गर्नुभएको छ ।