७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी पूर्व २ मा कांग्रेसको अग्रता कायमै



अ+ अ-

नवलपरासी । नवलपरासी पूर्वको निर्वाचन क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आज साँझ साढे ६ बजेसम्म सार्वजनिक भएको मतगणनाको परिणामअनुसार त्यहाँ प्रतिनिधिसभामा नेपाली विष्णुकुमार कार्कीको एक हजार आठ सय नौ, एमालेका तिलबहादुर महतले एक हजार पाँच सय ५१ मत पाएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले दुई सय ९१ मत पाएका छन् । राप्रपाका विष्णुप्रसाद शर्माले ४० मत ल्याएका छन् । हुप्सेकोट गाउँपालिका– ३ र ६ को मत गणना सकिएको छ ।

प्रदेश (क) मा एमालेको अग्रता

क्षेत्र २ प्रदेश १ मा एमालेकी पद्मा जिसी श्रेष्ठ दुई हजार चार सय ९७, नेकपा माओवादी केन्द्र सौगमकुमार श्रीपाली एक हजार ६ सय ९६ मत पाएका छन् ।

प्रदेशमा (ख) मा राप्रपाको अग्रता

त्यसैगरी प्रदेश (ख) मा राप्रपाका भोजबहादुर थापाले नौ सय २८, एमालेका लक्ष्मण पाण्डेले सात सय ३४, नेकपा समाजवादीका डा गोपाल खनालले तीन सय ७३ मत ल्याएका छन् । त्यहाँ ८५ हजार तीन सय ९९ मत खसेको हो ।

पूर्वी नवलपरासी क्षेत्र नं १ को मतगणना अहिले ७ बजेदेखि सुरु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । रासस