१४ श्रावण २०८३, बिहीबार
,
Latest
धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड टि–२० विश्वकपको फाइनलमा



अ+ अ-

काठमाडौँ । इंग्ल्यान्ड आइसीसी टी–२० पुरुष क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

अष्ट्रेलियामा भर्खरै सम्पन्न सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

भारतले दिएर्को १६९ रनको लक्ष्य इङ्ल्यान्डले १६ ओभरमा विनाकुनै विकेटको क्षतिमा  पूरा गर्यो ।

टस हारेपछि ब्याटिङ गर्ने जिम्मा पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन जोड्यो । भारतका विराट कोहलीले ५० र हार्दिक पान्ड्याले ६३ रन बनाए । रोहित शर्माले २७ र सुर्यकुमार यादबले १४ रन जोडे । इंग्ल्यान्डका तर्फबाट क्रिस जोर्डनले तिन विकेट र अडिल रसिद र क्रिस वेक्सले १र१ विकेट लिए ।

इंग्ल्यान्डका एलेक्स हेलले ८६ र जोस बटलरले ८० रन बनाए ।

उपाधिका लागि इङ्गल्यान्डले आइतबार पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो । फाइनल खेल आइतबार दिउँसो १ः४५ बजे हुनेछ ।