९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

एमालेले तय गर्यो लुम्बिनी प्रदेशका सबै उम्मेदवार नामावली सहित

एमालेले तय गर्यो लुम्बिनी  प्रदेशका सबै उम्मेदवार नामावली सहित
अ अ+ अ-

काठमाडौं। नेकपा एमालेले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ ।

एमालेले टु‌गो लगाएको टिकट सम्बन्धित प्रदेश इन्चार्जमार्फत पठाएको छ ।

यी हुन् एमालेका उम्मेदवार

रुपन्देही–१
प्रतिनिधिसभा
छवीलाल विश्वकर्मा
प्रदेशसभा तर्फ
(क) खाली
(ख) दधिराम न्यौपाने

रुपन्देही–२
प्रतिनिधिसभा
विष्णुप्रसाद पौडेल
प्रदेशसभा तर्फ
(क) लिला गिरि
(ख) भोजप्रसाद श्रेष्ठ

रुपन्देही–३
प्रतिनिधिसभा
खाली
प्रदेशसभा तर्फ
(क) खाली
(ख) तुलसीप्रसाद चौधरी

रुपन्देही–४
प्रतिनिधिसभा
खाली
प्रदेशसभा तर्फ
(क) हजरत अलि
(ख) खाली

रुपन्देही–५
प्रतिनिधिसभा
खाली
प्रदेशसभा तर्फ
(क) भुमेश्वर ढकाल
(ख) खाली

कपिलवस्तु–१
प्रतिनिधिसभा
बलराम अधिकारी
प्रदेशसभा तर्फ
(क बिष्णु पन्थी
(ख) खाली

कपिलवस्तु–२
प्रतिनिधिसभा
बृजेशकुमार गुप्ता
प्रदेशसभा तर्फ
(क) नवराज लामिछाने
(ख) धर्मबहादुर लाल श्रीवास्तव

कपिलवस्तु–३
प्रतिनिधिसभा
गंगलप्रसाद गुप्ता
प्रदेशसभातर्फ
(क) अर्जुनकुमार रेग्मी
(ख) खाली

दाङ–१
प्रतिनिधिसभा
शान्ता चौधरी
प्रदेशसभा तर्फ
(क) मा गंगाराम भट्टराई
(ख) मा कुलप्रसाद केसी

दाङ–२
प्रतिनिधिसभा
शंकर पोखरेल
प्रदेशसभा तर्फ
(क) बलिभद्र राना
(ख) मा गिरिराज केसी

दाङ–३
प्रतिनिधिसभा
कोमल वली
प्रदेश तर्फ
(क) मा घनश्याम पाण्डे
(ख) हुकुमबहादुर बस्नेत

बाँके–१
प्रतिनिधिसभा
सूर्यप्रसाद ढकाल
प्रदेश तर्फ
(क) खाली
(ख) दुर्गाप्रसाद चौधरी

बाँके–२
प्रतिनिधिसभा
खाली
प्रदेशसभा तर्फ
(क) मा विजय यादव
(ख) मा निरजबहादुर गुरुङ

बाँके–३
प्रतिनिधिसभा
किस्मतकुमार कक्षपति
प्रदेशतर्फ
(क) रत्नबहादुर खत्री
(ख) भीमबहादुर वली

बर्दिया–१
प्रतिनिधिसभा
लक्ष्मणराज ज्ञवाली
प्रदेशसभा तर्फ
(क) मा शालिकराम अधिकारी
(ख) भक्तबहादुर विक

बर्दिया–२
प्रतिनिधिसभा
पंकजसिंह रौठोर
प्रदेशसभा तर्फ
(क) लहनु चौधरी
(ख) मा कृष्णी थारु

गुल्मी–१
प्रतिनिधिसभा
प्रदीपकुमार ज्ञवाली
प्रदेशसभा तर्फ
(क) चिन्तामणि पाण्डे
(ख) मा ठर्सूराम पाण्डे

गुल्मी–२
प्रतिनिधिसभा
गोकर्णराज बिष्ट
प्रदेशसभा तर्फ
(क) डिल्लीराज भुसाल
(ख) मा दिनेश पन्थी

पाल्पा–१
प्रतिनिधिसभा
नारायणप्रसाद आचार्य
प्रदेशसभा तर्फ
(क) मा राजुप्रसाद श्रेष्ठ
(ख) मा खिमबहादुर सारु

पाल्पा–२
प्रतिनिधिसभा
ठाकुर गैरे
प्रदेशसभा तर्फ
(क) पर्शुराम भट्टराई
(ख) मा ओमबहादुर घर्ती

पश्चि परासी–१
प्रतिनिधिसभा
खाली
प्रदेशसभा तर्फ
(क) मा पुन्यप्रसाद पौडेल
(ख) मा दीपकराज शर्मा

पश्चिम परासी–२
प्रतिनिधिसभा
दीपेन्द्रकुमार अधिकारी
प्रदेशसभा तर्फ
(क) मणिप्रसाद गैरे
(ख) खाली

प्यूठान
प्रतिनिधिसभा
सूर्यबहादुर थापा क्षेत्री
प्रदेशसभा तर्फ
(क) तुलसीराम शर्मा
(ख) मा हरिप्रसाद रिजाल

अर्घाखाँची
प्रतिनिधिसभा
टोपबहादुर रायमाझी
प्रदेशसभा तर्फ
(क) चेतनारायण आचार्य
(ख) बाट रामजीप्रसाद घिमिरे

रोल्पा
प्रतिनिधिसभा
पूर्णबहादुर बुढामगर
प्रदेशसभा तर्फ
(क) मा कमल बुढाथोकी
(ख) मा प्रेमबहादुर घर्तिमगर