५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः इन्टरले बार्सिलोनालाई हरायो



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानले जित निकालेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई १-० ले हराएको हो ।

इन्टरको जितमा हाकन काल्हानोग्लुले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

खेलको दोस्रो हाफमा बार्सिलोनाका पेड्रीको गोलले मान्यता पाएन । गोल अघिको फउलको कारण भीएआरमा उनको गोल खेर गयो ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको इन्टर समूह सी को दोस्रो स्थानमा रहेको छ ।

बार्सिलोना ३ अंकसहित समूहको तेस्रो स्थानमा रहेको छ ।