२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फोटो पत्रकार समूह २५ बर्षमा प्रबेश , फोटो पत्रकार डंगोल सहित अग्रजलाई सम्मान गर्दै



अ+ अ-

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले सस्था स्थापनाको २५ बर्ष पुगेको अबसरमा अग्रज फोटो पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

समूहले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड चौथो संस्करण सहित मनाउन लागेको कार्यक्रममा पुराना फोटो पत्रकार न्हूच्छेमान डंगोल सहितका व्यक्तिहरुलाई सम्मान गर्न लागेको हो ।

असोज ६ गते बिहिबार हुने कार्यक्रममा रजक जयन्ती सम्मान तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ बितरण गर्ने कार्यक्रम रहेको छ ।