५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्री गहतराज बाँके १ बाट सिफारिस



अ+ अ-

बाँके। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज बाँके १ बाट सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्रले गहतराजलाई बाँके १ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

मन्त्री गहतराज ७४ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।