७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूकुमपश्चिमबाट अर्थमन्त्री शर्माको एकल नाम सिफारिस



अ+ अ-

रुपन्देही । अर्थमन्त्री जनार्दन शर्माको प्रतिनिधिसभा निर्वाचनका लागि रुकुमपश्चिमबाट एकल नाम सिफारिस भएको छ ।

नेकपा माओवादी केन्द्र रुकुमपश्चिमको बैठकले शर्माको नाम एकल रूपमा सिफारिस गरेको हो ।