२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवासँग जिल्ला सभापतिहरूको माग- प्रत्यक्षमा एक भोट रुखमा हाल्न पाउनुपर्छ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेशका जिल्ला सभापतिहरूले गठबन्धन गर्दा कांग्रेसका मतदाताले कम्तीमा पनि एक मत प्रत्यक्ष तर्फ रुखमा हाल्न पाउनुपर्ने माग राखेका छन् ।

आज नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जिल्ला सभापतिहरूले प्रत्यक्षमा कम्तीमा पनि एक भोट रुखमा हाल्न पाउने गरी गठबन्धन गर्न माग राखेका हुन् ।

देउवासँगको सो भेटमा प्रदेशका ८ जिल्लाका सभापतिहरुको उपस्थिति रहेको थियो । जसमा ५ जना सभापतिको समर्थन रहेको छ ।

केन्द्रीय सभापति देउवा यसविषयमा प्रतिबद्ध र सकारात्मक रहेको काभ्रेका सभापति तीर्थ लामाले बताएका छन् ।

सो भेटमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङका सभापतिहरु सहभागी भएका थिए ।

 

 

 




भर्खरै