२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद सम्बन्धि रिटः प्रधानन्यायाधीश पहिलो र अन्तिम पेशीको दिनमा अनुपस्थित हुने



अ+ अ-

काठमाडौं । संवैधानिक परिषदले गरेका नियुक्तिहरु बदर गर्न माग गर्दै परेका रिटमाथिको सुनुवाइको संवैधानिक इजलासमा पहिलो पेशी र अन्तिम पेशीको दिनमा प्रधानन्यायधीश अनुपस्थित हुने भएका छन् । 

यस्तै उक्त दिनमा वरिष्ठतम न्यायाधीशले पेशी तोक्दै संवैधानिक इजलासको नेतृत्व गर्ने भएका छन् ।