२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ: संविधानविद आचार्य



अ+ अ-

काठमाडाैं। संविधानविद डा.भीमार्जुन आचार्यले निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुने जनाउनु भएको छ ।

यो पनि पढ्नुहोसचुनावको मनोनयन दिनसम्म प्रतिनिधिसभाको कार्यकाल रहन्छ: सभामुख

बिशेष गरी सत्तागठन्धन र सभामुख अग्निप्रसाद सापकोटाले मनोनयका बेला सम्म संसदको कार्यकाल कायम रहेको अभिव्यक्ति दिए पछि संविधानबिद् आचार्यले सामाजिक संञ्जाल मार्फत यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

उहाँले लेख्नु भएको छ –

प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हो। कार्यकाल सकिनु अघि अर्थात मंसिर १० गते भित्र अर्को निर्वाचन सम्पन्न भइसक्नु पर्छ। निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग (defunct)  हुन्छ। विघटन गरिराख्नु पर्देन। संसद् नै नरहेपछि सांसद् रहने भन्ने कुरै हुदैंन।स्थापित संवैधानिक अभ्यास र मान्यताको कदर गरौ, अति नगरौं। यस्ता अतिले धेरै क्षति भइसक्यो, अब बन्द गरौं।