२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली आज पशुपतिको विशेष सन्ध्या आरतीमा सहभागी हुने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी हुन लाग्नु भएको छ ।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी पशुपति परिसरस्थित वाग्मती किनारामा आरती सुरु भएको वार्षिकोत्सवको अवसरमा हुने विशेष सन्ध्या आरतीमा सहभागी हुन लाग्नु भएको हो ।

०६४ सात देखी आरती सेवा समितिले निरन्तर रुपमा सन्ध्या आरती गर्दे आईरहेको छ ।