२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको उत्कृष्ट पारीमा पपुवा न्युगिनीविरुद्ध नेपालको उच्च लक्ष्य



अ+ अ-

काठमाडौं । रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत पपुवा न्युगिनीलाई उच्च लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीलाई जितका लागि २ सय ३४ रनको लक्ष्य पस्केको हो ।

पपुवा न्युगिनीविरुद्ध उत्कृष्ट ब्याटिङ प्रर्दशन गरेका रोहितले ८६ रन बनाए । उनलेले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे ।

रोहितलाई राम्रो साथ दिएका तल्लो क्रमका आक्रमक ब्याट्सम्यान करन केसीले २६ बलमा ४२ रन बनाए । उनले २६ बलमा सो रन बनाएका हुन् । उनले २ चोका र ४ छक्का प्रहार गर्दै उक्त रन बनाएका हुन् ।