८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको लाइम एण्ड लेमन मा “आल्बाट्रोस” ब्यान्ड



अ+ अ-

चितवन । चितवनमा कोरोना का कारणले शिथिल हुन पुगेका होटल तथा रेष्टुरेण्ट ब्यवसाय बिस्तारै पूर्ववत रुपमा संचालनमा आउन थालेका छन ।लाईभ म्यूज़िक , दोहोरी साँझ लगाएत ले ब्यवसायलाई कोरोना पूर्वकै स्थितिमा फर्काउन लागिपरेका देखिन्छन ।

यसै क्रममा भरतपुरमा रहेको लाईभ म्यूज़िक क्यफे लाइम एण्ड लेमन ले पूर्ववत रुपमै प्रत्येक हप्ता शुक्रवार , शनिवार राष्ट्रीय रुपमा चिरपरिचित कलाकार तथा ब्यान्डहरुलाई स्टेजमा उतार्न थालेक़ो छ । गत हप्ता मात्र राष्ट्रीय कलाकार सबिन राई सहित ब्यान्डको कार्यक्रम गरेको लाइम एण्ड लेमन ले आगामी २१ गते शनिवार काठमान्डौ को चर्चित ब्यान्ड “ आल्बाट्रोस “ले स्टेज तताउने जानकारी क्यफेका संचालक सागर पौडेलले जानकारी दिए ।

युवापुस्ताको पहिलो छनौटमा रहेको यस ब्यान्ड ले “आवाज़, खसेका तारा , कोशिश , निश्चल ‘ जस्ता चर्चित गीतहरु मार्फ़त दर्शक श्रोता माझ आफुलाइ स्थापित बनाएको छ । दर्शकहरूलाइ सहजका लागि यस कार्यक्रमको टिकट eSewa मार्फ़त पनि लिन सकिने भएको ले कार्यक्रममा आऊने दर्शकले अग्रिम टिकट लिएको खण्डमा केही सहुलीयत हुने पनि पौडेल बताऊछन ।